१४ बैशाख २०८१, शुक्रबार

Tag: Ram Bahadur Thapa

अब तेस्रो जनआन्दोलन शुरु भयो : गृहमन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा बोल्दै उनले मांसाहारी