१५ बैशाख २०८१, शनिबार

Tag: Rajendra Rai

प्रदेश १ मा राजेन्द्र राई आज मुख्यमन्त्रीमा नियुक्त हुँदै

बिराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई आज मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न