८ बैशाख २०८१, शनिबार

Tag: rajdoot

२१ राजदूत सिफारिस, दलका नेतादेखि पूर्वमन्त्रीसम्म (नामवली सहित )

७ वैशाख, काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारीसहित सरकारले २१ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सत्तारुढ दलको भागवण्डामा राजदूत नियुक्त गरेको हो । परराष्ट्र मन्त्रालयका ८ कर्मचारी राजदूत बनेका छन् भने बाँकीमा राजनीतिक भागवण्डा भएको