१९ असार २०८१, बुधबार

Tag: Racism

बेलायती विश्वविद्यालयभित्रै यो हदको जातिवाद

बेलायतको वारविक विश्वविद्यालयकी छात्रा फारामेडले ट्विटरमार्फत घटना सार्वजनिक गरेकी हुन् । आफ्नै सहपाठीले उनको किचनमा केराको बाहिरी बोक्रामा “बाँदर, हब्सी” लेखिदिएका थिए । यी शब्दले निराश बनाएको तस्बिर ट्विट गर्दै उनले लेखेकी छिन् । त्यसको केही घण्टामा उनको विश्वविद्यालयले घटनाको