१२ बैशाख २०८१, बुधबार

Tag: Proposal of Impeachment

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश, अव के होला ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा डेमोक्रेटिक पार्टीले अविश्वास प्रस्ताव पेश गरिएको छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्दै सो पार्टीले राष्ट्रपति ट्रम्पलाई तुरुन्त हटाउन माग गरेको छ । डेमोक्रेटिक पार्टीका सांसदहरुले गत हप्ता जनवरी ७ तारिकमा संसदमा