१४ बैशाख २०८१, शुक्रबार

Tag: President

नेकपा विभाजनको संघारमा हुँदा किन भेट्न चिनियाँ राजदूतले राष्ट्रपतिलाई ?

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले साँझ करिब ६ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् । नेकपा विभाजनको संघारमा हुँदा राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । भेटका क्रममा के छलफल भयो