१२ बैशाख २०८१, बुधबार

Tag: Prem Kumar Rai

को हुन् नवनियुक्त अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई ?

पृष्ठभूमि : राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् । उनले राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै नक्साल टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोर कुमार सिलवाल र