८ बैशाख २०८१, शनिबार

Tag: Politics

राजनीतिलाई पेशा ठान्नु गलत हो

जनता भन्दा सायद मलाई नेता र नेतृत्व ठूलो होइन जस्तो लाग्छ । जनताले चाहेमा आधिबेहरी ल्याउन सक्छन् । लोकतन्त्रका केहि व्यक्तिहरुले राजसंस्था मसान घाटमा पुराइसकेपछि फर्केर कहाँ आउन सक्छ भन्नु गलत हो । हिजो राजसंस्था फाल्ने जनता नभई नेतृत्व नै