७ बैशाख २०८१, शुक्रबार

Tag: Parliament Dissolution of Nepal

सर्वोच्चमा संसद विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त रिट निवेदनमा सर्वोच्च अदालतमा हिजो एघारौँ दिन बहस गर्दागर्दै नभ्याएपछि हेर्दाहर्दैमा आज शुक्रबारका लागि राखिएको हो । विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि