१५ बैशाख २०८१, शनिबार

Tag: parking

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ सहितको सब–वे निर्माण गर्ने

१२ असार २०७३:- काठमाडौं, उपत्यकाको पार्किङ अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले खुल्लामञ्च र लैनचौरमा तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको सब–वे निर्माण गर्ने भएको छ। महानगरको प्रारम्भिक अध्ययनअनुसार करिब ५ अर्ब रुपैयाँको लागतमा पार्किङ सहितको सब–वे निर्माण हुने भएको छ। यद्यपी कम्पनीले