८ बैशाख २०८१, शनिबार

Tag: Parbat Gurung

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताएका छन् । गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्दै उनले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताए