२७ बैशाख २०८३, आइतबार

Tag: Oxford University

खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह

लन्डन । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले