१५ जेष्ठ २०८१, मंगलबार

Tag: oli

पाँच वर्षमा देश रेलमय हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्र मुलुकलाई रेलमय बनाउने बताएका छन्। युवा संघ नेपालले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै मुलुकलाई रेलमय