११ बैशाख २०८१, मंगलबार

Tag: Nepali Football

नेपाल एसियन कप यू-२३ मा छनोटबाट बाहिरियो

काठमाडौं । नेपाल एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । हिजो विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो । समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल