७ बैशाख २०८१, शुक्रबार

Tag: nepali congress

नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वडा तहदेखि प्रदेशसम्मका सम्पूर्ण निर्वाचन सम्पन्न गरेर आगामी मंसिर २४