१६ असार २०८१, आइतबार

Tag: Nepal Education

चितवनका निजी विद्यालयले शुल्क प्रस्ताव पेस गरेनन्

चितवन, १६ वैशाख । चितवनका निजी विद्यालयले सरकारले जारी गरेको निर्देशिकाको विरोध गर्दै जिल्ला शिक्षा कार्यालयमा शुल्क प्रस्ताव पेस गर्न अस्वीकार गरेका छन् । तह वृद्धि गर्नुपर्ने १० वटा निजी विद्यालयबाहेक अन्य कसैले पनि शुल्क प्रस्ताव पेस गरेका छैनन् ।