७ बैशाख २०८१, शुक्रबार

Tag: naya shakti

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने

१२ असार, २०७३:- काठमाडौं, नयाँ शक्तिको नेतृत्व अब प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ । नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्नेसहितको विधान पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी