६ जेष्ठ २०८१, आइतबार

Tag: Min Bahadur Gurung

विशेष अदालतद्वारा भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा मुच्छिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । आज बुधबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो