११ जेष्ठ २०८१, शुक्रबार

Tag: LPG

ग्यास विक्रेतामाथि कडाइ गर्ने तयारी

असुरक्षित सिलिण्डरका कारण सर्वसाधारणको ज्यान जोखिममा रहेको भन्ने चिन्तामाझ सरकारले विक्रेता प्रमाणीकरण नगर्ने एलपी ग्यास व्यवसायीहरुलाई कारबाही गर्ने तयारी गरिरहेको बताएको छ। असुरक्षित सिलिण्डरको प्रयोग गरेको भन्दै एक उद्योगमाथि प्रतिबन्ध लगाइएकोमा असन्तुष्ट ग्यास उद्योगीहरुले आन्दोलनमा उत्रने धम्की दिइरहेका बेला आपूर्ति