२४ बैशाख २०८१, सोमबार

Tag: loadshedding

लोडसेडिङ घट्यो, मंगलबारदेखि हप्तामा ६३ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको समय घटाएको छ । दैनिक ९ घण्टासम्म विद्युत भार कटौती हुने प्राधिकरणले जनाएकोछ । नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्ने नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः