२२ भाद्र २०८१, शनिबार

Tag: lake

फेवाताल नै सुक्नसक्ने चेतावनी !

पोखरा, २९ जेठ– फेवाताल सिरानको सिमसारमा सरु भएको प्लटिङले ताल नै जोखिममा पर्न सक्ने देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका