२१ बैशाख २०८१, शुक्रबार

Tag: kollywood

रामप्यारीमा हेर्नुस् रेखाको नयाँ लुक्स्

चैत्र १९, २०७२- नायिका रेखा थापाले निर्माण गरेकी चलचित्र ‘रामप्यारी’ आउँदो चैत २६ गतेदेखि दशैभरिका हलहरुमा लाग्ने भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव-कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ ।