२२ भाद्र २०८१, शनिबार

Tag: Khumalatar

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता सकिए लगतै नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि खुमलटार पुगेका छन् । ओली-प्रचण्डवीच