३ फाल्गुन २०८२, आइतबार

Tag: Karnali River

बाढीले बगायो कर्णाली पुलका सामान

कर्णाली । कर्णाली नदीमा आएको बाढीले सुर्खेत-कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो । अनक कन्ट्रक्सन प्रालिले निर्माण