२२ बैशाख २०८१, शनिबार

Tag: Jhalanath Khanal

मोरङमा पुगेर खनाल गर्जिएर भने, ‘लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक’

मोरङ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा