१७ असार २०८१, सोमबार

Tag: Jeep Accident

बैतडीमा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

बझाङ । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर