२२ बैशाख २०८१, शनिबार

Tag: janata

प्रत्येक नेपालीको थाप्लोमा १९ हजार ऋण

काठमाडौँ: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले प्रत्येक नेपालीको थाप्लोमा करिब १९ हजार बढी रहेको उल्लेख गरेको छ। महालेखा परीक्षकको कार्यालयले सोमबार राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१/७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा प्रत्येक नेपालीको थाप्लोमा १९ हजार दुई सय