७ बैशाख २०८१, शुक्रबार

Tag: innovation

शक्तिशाली महिलाहरुको सुचीमा:५२ आै स्थानमा राष्ट्रपति भण्डारी

न्युयोर्क, (एजेन्सी) अमेरिकी समचार संस्था फोब्स्रले सार्वजनिक गरेको विश्वका १ सय शक्तिशाली महिलाहरुको सुचीमा नेपालका राष्ट्रपति बिधादेवि भण्डारी ५२ आै स्थानमा पर्नुभएको छ। फोब्स्रले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका सबैभन्दा शक्तिशाली महिलाहरुको सुचिमा नेपालले पहिलोपटक प्रवेश पाएको हो। यस सुचिको