२५ बैशाख २०८१, मंगलबार

Tag: iifa

दीपिका पादुकोण र प्रियंका चोपडाले ४ मिनेटका लागि एक करोड ३० लाख माग : ‘आइफा अवार्ड’

१० असार, २०७३:- स्पेनको राजधानी मड्रिडमा आयोजना हुन लागेको ‘आइफा अवार्ड’का लागि यतिबेला बलिउड स्टारहरु त्यहाँ पुगेका छन् । ४ दिनसम्म आयोजना हुने अवार्डमा बलिउडका चर्चित नामहरुको उपस्थिती छ । दर्शकले यसपटकको अवार्डमा सलमान खानदेखि दीपिका पादुकोणसम्मको प्रस्तुती देख्न पाउनेछन्