८ बैशाख २०८१, शनिबार

Tag: human rights

राजनैतिक असहमतिले मानवअधिकारको हनन् :प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित चियापानमा उनले मानवअधिकारको अवस्था अझ सुदृढ बनाउँदै लैजानु पर्ने बताए। उनले भने, ‘ मानवा अधिकारको अवस्था