१२ आश्विन २०८१, शनिबार

Tag: Hikmat Karki

प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने मन्त्रिपरिषदको निर्णय

बिराटनगर । आज आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाउने निर्णय गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन