२१ बैशाख २०८१, शुक्रबार

Tag: gagan thapa

गगनको सुवासलाई गतिलो झटारो : संविधानको पक्षमा उभिने साहस किन नगरेको ?

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका यूवा नेता गगन थापाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई गतिलो झटारो हानेका छन् । आज बिहान सामाजिक संजाल फेसबुकमा लामो स्टाट्स लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा समेत संविधानसभाको अध्यक्ष नेम्वाङले चुइक्क