१५ बैशाख २०८१, शनिबार

Tag: football

पोर्चुगल युरोपक २०१६ को सेमिफाइनलमा

१७ असार, २०७३:- युरोपक २०१६, गतराति भएको खेलमा पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा