११ बैशाख २०८१, मंगलबार

Tag: fast track

सञ्चारमाध्यमले कुरा बंग्याए: शेरबहादुर देउवा

काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं–निजगढ फास्ट ट्र्याकसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा ध्यान दिन सरकारलाई आग्रह गरेको स्पष्ट पारेका छन् । – प्रमुख प्रतिपक्षी दलका नेता देउवाले बुधबार विज्ञप्ति जारी गर्दै संसदमा मंगलबार आफूले राखेको धारणालाई सञ्चारमाध्यमले बंग्याएको आरोप लगाएका हुन्