१३ बैशाख २०८१, बिहिबार

Tag: fake doctor

पक्राउ परेका ३७ चिकित्सकमध्ये १२ सरकारी सेवामै रहेको खुलासा

१३ असार, २०७३- नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेर काम गरेको अभियोगमा पक्राउ परेका ३७ चिकित्सकमध्ये १२ सरकारी सेवाकै रहेको खुलेको छ । आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत साता ३७ चिाकित्सकलाई पक्राउ गरेको थियो