७ बैशाख २०८१, शुक्रबार

Tag: Dungad Basti

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पसेपछि करिब ६० जना फसे

बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेपछि १० परिवारका करिब ६० जना फसेका छन् । उक्त बस्तीको दायाँ-बायाँबाट बाढी पसेर टापु बनाएको छ । १०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको