२२ बैशाख २०८१, शनिबार

Tag: Dr. Shivaji Yadav

किन उपेन्द्र यादवको साथ छोडी नेकपा ओली समूहमा गरे प्रवेश जसपा नेता डा. यादव ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहमा प्रवेश गरेका छन् । यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीमा