८ बैशाख २०८१, शनिबार

Tag: Dr. Ganesh Raj Joshi

राईले कार्यभार सम्हाले, किन दिँए अख्तियारका कार्यवाहक प्रमुख जोशीले राजीनामा ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै नक्साल टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले पनि