८ बैशाख २०८१, शनिबार

Tag: Digital Nepal

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका