२४ बैशाख २०८१, सोमबार

Tag: Digital Covid Vaccine Certificate

अस्ट्रेलिया सरकारले दियो डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् । सरकारले अस्पताल