१४ बैशाख २०८१, शुक्रबार

Tag: Corona in Nepal

देशभर थप ७७६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२८४ जनामा पिसिआर परिक्षण गर्दा ६७३ जना र २५८० जनामा एन्टीजेन परिक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका