२१ बैशाख २०८१, शुक्रबार

Tag: cooperative

पैसामा नबिक्ने भएकोले सहकारी सञ्चालक विरोधमा : उपप्रधानमन्त्री केसी

काठमाडौैं–उपप्रधान एवम सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेका सहकारी सञ्चालक आन्दोलनमा उत्रिएको दाबी गरेका छन्। रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिलेका सहकारी संस्था नामका मात्रै सहकारी छन।