४ बैशाख २०८१, मंगलबार

Tag: Common Cold

रूघाखोकी लाग्दैमा कोरोना हुन्छ भन्नु गलत हो

रूघा खोकीलाई हामीले सानो रूपमा लिने गर्दछौं । तर अहिले यही रूघाले बिकराल रूप लेला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । रूघा लाग्दा हाछिउँ आउनु स्वाभाविक प्रक्रिया हो तर अहिले हाछिउँ गर्दा सिङ्गो समाज तर्सन्छ । जब-जब कुनै रोगको