७ जेष्ठ २०८१, सोमबार

Tag: CBA

कर्मचारीमा एमालेको बर्चस्व, मधेसी मञ्चको धरौटी जफत !

काठमाडौं— राज्य संयन्त्रलाइ अाैपचारिक रूपमा राजनीतिकरण गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ। दोस्रोमा कांग्रेस भातृ संगठन नेपाल निजामती कर्मचारी युनियन रहेको छ। मधेसी पार्टीहरुको भातृ संगठन मधेशी