२२ भाद्र २०८१, शनिबार

Tag: Briten

चाँडो बहिर्गमनका लागि ब्रिटेनलाई इयुको दवाव

युरोपेली आयोगका अध्यक्ष जा क्लड योङकरले इयुबाट ब्रिटेनको बहिर्गमनको प्रकिया तीव्र रुपमा अघि बढाउन आफूले वार्ता सुरु गर्न चाहेको बताएका छन्। बिहीबारको जनमतसंग्रहको परिणामपछि राजीनामा दिने घोषणा गरेका ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन पदबाट नहटेसम्म वार्ताका लागि कुर्नुको कुनै अर्थ नहुने