२५ बैशाख २०८१, मंगलबार

Tag: border

नेपाल भारत सीमाना छुट्याउने ११ सय सीमास्तम्भ बेपत्ता

२९ वैशाख, काठमाडौं । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् । भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको आजको