७ बैशाख २०८१, शुक्रबार

Tag: blind

सगरमाथा चढ्न खोज्ने दृष्टिविहीन युवा जागिरबाट निकालिए

सगरमाथा चढ्न खोज्दा एक दृष्टिविहीन व्यक बागलुङ कुवा गाविस–२ मादीका ३२ वर्षीय अमित केसीले भइरहेको जागिर नै गुमाउनुपरेको छ। बागलुङको रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक थिए अमित। सगरमाथा चढ्ने योजना उनले विद्यालयमा सुनाए। उनले प्रस्ताव राखे, “तालिमहरु चल्दा मात्रै अरु