१४ बैशाख २०८१, शुक्रबार

Tag: Bhim Acharya

अन्तत: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

काठमाडौं । अन्तत: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आज दिउँसो १२:३० बजे बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यतालिका रहेको