६ बैशाख २०८१, बिहिबार

Tag: bar association

नेपाल बार एसोसिएसनको मतगणनामा शेरबहादुर केसी प्यानलको अग्रता

चैत्र २३, २०७२- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनामा शेरबहादुर केसी प्यानलले अग्रता लिएका छन् । मंगलबार साँझसम्मको मतगणना अनुसार अध्यक्षमा केसी सहित महासचिव र कोषाध्यक्ष सहित अन्य पदमा पनि उनकै प्यानल अगाडि छन् । १४०४