३ असार २०८१, सोमबार

Tag: Badalsangha Taswir

बादलसँग तस्वीर खिच्न बाइसे चौबिसे राजाका पालामा दरबार रहेको हाँडीकोट

बलेवा । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि